१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
अर्थ

तोलामा तीन सयले घट्यो सुनको मूल्य

स्थानीय बजारमा बुधबार सुनको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा ३०० रुपैयाँ घटेर कारोबार भइरहेकाे छ। 

बुधबार छापावाल सुन प्रतितोला एक लाख ५० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार छापावाल सुन प्रतितोला एक लाख ५० हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै चाँदी प्रतितोला एक हजार ७३५ रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी प्रतितोला एक हजार ७४० रुपैयाँमा कारोबार भएको थियो। 

प्रकाशित: ३० श्रावण २०८१ १३:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App