२० आश्विन २०८१ आइतबार
image/svg+xml

लगातार उकालो लाग्दै सुनको मूल्य

अन्तर्राष्ट्रिय बजारमा लगातार उकालो लागेपछि सुनको मूल्य स्थानीय बजारमा पनि हालसम्मकै उच्च विन्दुमा पुगेको छ।

सुन तोलामा १ लाख ६० हजार नाघ्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६० हजार ४०० रुपैयाँ कायम भएको हो।

लगातार उकालो लाग्दै सुनको मूल्य

सुनको मूल्यमा आज नयाँ कीर्तिमान कायम भएको छ। लगातार उकालो लागेको सुनको मूल्यमा आज प्रतितोला रु पाँच सयले वृद्धि भएको छ।

सुनको मूल्य तोलामा १५ सयले बढ्यो

लगातार ओरालो लागेको सुनको मूल्य आज भने पुनःउकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुन तोलामा रु एक हजार पाँच सयले वृद्धि भएको छ।

सुनको मूल्य तोलामा आठ सयले घट्यो

उच्च मूल्यको कीर्तिमान कायम गरेको सुनको मूल्य लगातार ओरालो लागेको छ। यसै क्रममा आज सुन प्रतितोला रु आठ सयले घटेको छ।

सुनको मूल्य तोलामा एक सय रुपैयाँले घट्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला एक लाख ५२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ।

तोलामा तीन सयले घट्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा ३०० रुपैयाँ घटेर कारोबार भइरहेकाे छ।

सुनको मूल्य तोलाकै डेढ लाख बढी

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य आज प्रतितोला रु एक लाख ५० हजार ८०० कायम भएको छ।

सुनको मूल्यमा कीर्तिमान, तोलाको एक लाख ५० हजार

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुन प्रतितोला रु एक लाख ५० हजार कायम भएको छ।

एकैदिन २४ सय रुपैयाँले घट्यो सुनको मूल्य

बुधबार प्रतितोला रु एक लाख ४७ हजार चार सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ४५ हजार निर्धारण भएको छ।

सुनको मूल्यमा नयाँ कीर्तिमान

स्थानीय बजारमा सुनको मूल्य प्रतितोला नौ सयले वृद्धि भएको छ। आजको वृद्धिपछि सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्