१६ फाल्गुन २०८२ शनिबार
image/svg+xml
अर्थ

बिवाइडीद्वारा ‘डेन्जा एन ७’ सार्वजनिक

बिवाइडीले न्यू इनर्जी भेइकल, डेन्जा एन ७ सार्वजनिक गरेको छ। चीनस्थित कम्पनीको जिनान उद्योगमा उत्पादित डेन्जा एन ७ सार्वजनिक गरेर बिवाइडीले ब्रान्डको लागि ऐतिहासिक उपलब्धि हासिल गरेको बताएको छ।

बिवाइडीले हाल इलेक्ट्रिक र प्लग इन हाइब्रिड सवारी साधन उत्पादनमा आफ्नो ध्यान केन्द्रित गरिरहेको उल्लेख गर्दै ब्याट्री तथा इलेक्ट्रिक मोटर लगायतका विभिन्न प्रविधिमा समेत कार्य गरिरहेको जनाएको छ। कम्पनीका अनुसार डेन्जा बिवाइडी अन्तर्गतकै एक ब्रान्ड हो।  

प्रकाशित: १५ चैत्र २०८० ०७:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App