१ आश्विन २०८१ मंगलबार
image/svg+xml
अर्थ

एलएस क्यापिटलले कर्पाेरेट एड्भाइजरी सेवा दिने

एलएस क्यापिटल र शिवशंकर इन्भेष्टमेन्टबीच कर्पोरेट एड्भाइजरी सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ।

क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठ र शिवशंकर इन्भेष्टमेन्टका अध्यक्ष खगेश्वर बोहोराले सम्झौतामा हस्ताक्षर गरेका हुन्।

सम्झौताअनुसार क्यापिटलले रोड टु आइपीओअन्तर्गत शिवशंकर इन्भेष्टमेन्टको प्रारम्भिक सार्वजनिक प्रस्ताव (आइपीओ) तर्फ लैजाने सबै सम्भावनाहरूको निरीक्षण र मूल्यांकन गर्नेछ।

प्रकाशित: ४ चैत्र २०८० ०९:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App