५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
अर्थ

माउन्टेन ड्यु गेल्जे शेर्पाको आरोहण सहयात्री

माउन्टेन ड्यु सफल आरोही गेल्जे शेर्पाको साथमा चो यु हिमाल आरोहण गर्ने अभियानमा जुटेको छ। माउन्टेन ड्युले नेपालबाट चो यु आरोहण गर्ने शेर्पाको आरोहण अभियान २०२५ लाई सघाउने भएको हो।

हिमाली बाघका रूपमा समेत परिचित गेल्जे शेर्पा एक व्यावसायिक आरोही एवं पथ प्रदर्शक हुन्। गेल्जे शेर्पाले सगरमाथाको डेथ जोन क्षेत्रबाट सन् २०२३ मा अदम्य साहस, करुणा र बहादुरीका साथ उद्धार गरेर एक पर्वतारोहीको जीवन बचाएका थिए।

माउन्टेन ड्युको नारा ‘डरको अगाडि जित छ’ भने झैं उनले डरको सामना गरेको भनी सम्मान स्वरूप शेर्पाको यात्रामा माउन्टने ड्युले निरन्तर साथ दिने भएको जनाएको छ।

प्रकाशित: ५ माघ २०८० ०३:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App