१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
अर्थ

एनआइसी लघुवित्तको छैटौं साधारणसभा

एनआइसी एसिया लघुवित्तको छैटौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। सभाले विभिन्न एजेन्डासहित आव २०७९/८० को सञ्चालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक प्रतिवेदन पारित गरेको छ।

सभाले संस्थाको सेयरधनीलाई चुक्तापुँजीको १५ प्रतिशतका दरले २६ करोड नौ लाख रूपैयाँँ वितरण गर्ने प्रस्तावसमेत पारित गरेको छ। यसका साथै बैंकको तर्फबाट मनोनित भई प्रतिनिधित्व गरेका दिपक ढकाल निर्विरोध सञ्चालक पदमा निर्वाचित भएका छन्।

प्रकाशित: ८ पुस २०८० ०२:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App