२० वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

युनिलिभरको वार्षिक साधारणसभा

युनिलिभर नेपालको ३० औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। कम्पनीका अध्यक्ष देव बाजपेइ र प्रबन्ध निर्देशक अम्लान मुखर्जीको उपस्थितिमा साधारणसभा सम्पन्न भएको हो।

 सभाले अतुलनीय लाभांस प्रतिफल र करपछिको नाफा १८३.४ करोड पुर्‍याएको छ। जुन गत वर्षको तुलनामा १९ प्रतिशतले बढी हुन आउने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार युनिलिभरका सेयरधनीहरूले यस वर्ष कम्पनीकै इतिहासमा सर्वाधिक धेरै लाभांश प्रतिसेयर एक हजार पाँच सय ८० रूपैयाँका साथ लाभान्वित हुने भएका छन्।

प्रकाशित: २८ मंसिर २०८० ०२:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App