१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
अर्थ

सिटिजन्स बैंकको स्वतन्त्र सञ्चालकमा रमेशराज अर्याल

सिटिजन्स बैंकको सञ्चालक समितिले बैंकको स्वतन्त्र सञ्चालकमा रमेशराज अर्याललाई नियुक्त गरेको छ।

तत्कालीन नेपाल ग्रिन्डलेज बैंक (हालः स्टान्डर्ड चार्टर्ड बैंकबाट बैंकिङ करियर सुरु गरेका अर्याल विगत ३२ वर्षदेखि यस क्षेत्रमा संलग्न छन्। साथै उनीसँग कुमारी बैंक तथा साविकको नेपाल क्रेडिट एन्ड कमर्स बैंकमा प्रमुख कार्यकारी अधिकृतको रूपमा सात वर्ष काम गरिसकेका छन्। अर्यालको नियुक्तिले बैंकको सुशासन तथा जग थप मजबुत बनाउन सहयोग पुग्ने विश्वास राखिएको छ ।

प्रकाशित: १७ मंसिर २०८० ०२:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App