१४ चैत्र २०८२ शनिबार
image/svg+xml
अर्थ

कुमारी बैंकको पाँच नयाँ शाखा

कुमारी बैंकले कपन, सितापाइला, डल्लु, भैंसेपाटी र टौखेलमा नयाँ शाखाहरू सञ्चालनमा ल्याएको बताएको छ।

बैंकले उक्त क्षेत्रका व्यवसायी उद्यमी तथा स्थानीयलाई सहज रूपमा बैंकिङ सेवा पुर्‍याउने उद्देश्यले उक्त शाखाहरू सञ्चालनमा ल्याएको हो। बैंकले आगामी दिनमा थप शाखाहरू बिस्तार गरेर आधुनिक बैंकिङ सेवा पुर्‍याउने योजना बनाएको जनाएको छ।

प्रकाशित: १४ आश्विन २०८० ०३:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App