१६ जेष्ठ २०८३ शनिबार
image/svg+xml
अर्थ

एनआईसी एसिया लघुवित्तको कम्पनी सचिवमा पौडेल

एनआईसी एसिया लघुवित्तको कम्पनी सचिवमा किरण पौडेल नियुक्त भएका छन्। सञ्चालक समितिको १८४ औं बैठकबाट पौडेललाई संस्थाको कम्पनी सचिव पदमा नियुक्ति गर्ने निर्णय गरिएको हो। पौडेल कम्पनी सचिवमा नियुक्त हुनुअघि यसै संस्थामा प्रमुख रणनीतिक अधिकृतको रूपमा कार्यरत थिए।

प्रकाशित: ८ आश्विन २०८० ०३:०१ सोमबार

एनआईसी एसिया लघुवित्तको कम्पनी सचिवमा किरण पौडेल नियुक्त