सवारी दुर्घटनामा २४ घण्टामा ६ जनाको मृत्यु
देशभर पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने १४३ जना घाइते भएका छन्।
देशभर पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने १४३ जना घाइते भएका छन्।
नारायणी अस्पताल वीरगञ्जमा कार्यरत चिकित्सकमाथि गम्भीर आक्रमण भएको विरोधमा स्वास्थ्यकर्मीले चितवन जिल्लाका अधिकांश अस्पतालमा बहिरङ्ग सेवा बन्द गर्दा ११ हजारभन्दा बढी बिरामी सेवाबाट प्रभावित भएका छन्।
जिल्ला प्रशासन कार्यालय मोरङले जिल्लाभित्र अर्को सूचना जारी नभएसम्म डिजे प्रयोग गर्न रोक लगाएको छ।
माटोको पर्खाल भत्काउने क्रममा च्यापिएर विजयनगर गाउँपालिका–४ ज्योतिनगर का २४ वर्षीय सुरेश रोक्काको मृत्यु भएको हो।
चिकित्सक संघले आफ्ना माग सम्बोधन नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएको छ।
पार्टीका प्रवक्ता प्रकाश ज्वालाले मंगलबार विज्ञप्ति जारी गर्दै निहत्था नागरिकमाथि गोली चलाइनु गम्भीर मानवअधिकार उल्लङ्घन भएको दाबी गरेका छन्।
वीरगन्जस्थित नारायणी अस्पतालमा चिकित्सकमाथि भएको आक्रमण र अस्पतालमा भएको तोडफोडको विरोधमा अस्पतालका चिकित्सकहरूले सामूहिक राजीनामा दिएका छन्।
आइतबारदेखि सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडियोबारे बालगायक अशोक दर्जीले स्पष्टीकरण दिएका छन्।
उच्च माग, अर्गानिक पहिचान र ऐतिहासिक विरासत हुँदाहुँदै पनि जुम्ली स्याउ अझै राष्ट्रिय वा अन्तर्राष्ट्रिय स्तरको बलियो ब्रान्ड बन्न सकेको छैन।
सर्लाहीको बागमती नगरपालिकामा श्रीमतीको हत्या प्रयास गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।
नेपालगन्ज–दिल्ली उडानको मुद्दालाई नागरिक स्तरबाट लामो समयदेखि उठ्दै आएको थियो।
मंगलबार सामाजिक सञ्जालमार्फत भट्टराईले देवानगञ्जमा एक युवकको ज्यान जाने, सुरक्षाकर्मीसहित २२ जना गम्भीर घाइते हुने गरी भएको साम्प्रदायिक दंगा अत्यन्त गम्भीर र चिन्ताजनक भएको बताएका छन्।
जलवायु परिवर्तनका कारण तापक्रममा हुने वृद्धिले सन् २०५० देखि हरेक वर्ष विश्वमा थप ४ लाख ३० हजार मानिसको ज्यान जाने देखिएको छ।
संघले सोमबार विज्ञप्ति जारी गर्दै पर्साका प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा प्रहरी परिचालन गरी चिकित्सकहरूमाथि दुर्व्यवहार गरिएको घटनाप्रति घोर आपत्ति जनाएको छ।
नेपाली सुनचाँदी बजारमा मंगलबार सुन र चाँदी दुवैैको मूल्य घटेको छ।