६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
अर्थ

कल्याणपुरमा ग्लोबल बैंकको एक्सटेन्सन काउन्टर

ग्लोबल आइएमई बैंकले सिराहाको कल्याणपुर नगरपालिका–११ कल्याणपुरमा ६५ औं एक्सटेन्सन काउन्टर सञ्चालन गरेको छ।

सेवाग्राहीको बढ्दो चाप र बिस्तारित बैंकिङ सेवाको आवश्कतालाई मध्यनजर गर्दै बैंक मिर्चैया शाखाको मातहतमा रहने गरी यो एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याइएको हो।

एक्सटेन्सन काउन्टरबाट निक्षेप सङ्कलन गर्ने, नगद भुक्तानी गर्ने, मोबाइल तथा अनलाइन बैंकिङ सेवा दिने, रेमिट्यान्स सुविधा प्रदान गर्नेलगायत सबै किसिमका साधारण बैंकिङ सेवा  उपलब्ध हुनेछन्।

प्रकाशित: ७ आश्विन २०८० ०२:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App