४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

सिटिजन्स बैंक र भिभान्त डेन्टल हस्पिटलबीच सम्झौता

सिटिजन्स बैंक र कमलपोखरीस्थित भिभान्त डेन्टल हस्पिटलबीच बैंकका ग्राहकलाई विशेष छुट दिने सम्बन्धमा सम्झौता भएको छ। उक्त सम्झौता अनुसार बैंकका कार्डबाहक ग्राहकले भिभान्त डेन्टल हस्पिटलमा २० प्रतिशतसम्मको छुट पाउनेछन्। यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ।

प्रकाशित: ३० श्रावण २०८० ०३:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App