७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
अर्थ

एसबिआई बैंक ब्रोन्ज अवार्डबाट सम्मानित

नेपाल एसबिआई बैंक नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था (आईक्यान) बाट वार्षिक रूपमा प्रदान गरिने राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड २०२२ (नेसनल बेस्ट प्रेजेन्टेड एन्युअल रिपोर्ट अवार्ड-२०२२) बाट सम्मानित भएको छ।

एसबिआई बैंकले बैंकिङ क्षेत्रतर्फको ब्रोन्ज अवार्ड प्राप्त गरेको हो। आईक्यानले बैंकलाई बैंकिङ सेक्टरमा उत्कृष्ट वित्तीय विवरण प्रकाशन गरे बापत उक्त पुरस्कार प्रदान गरेको हो। काठमाडौंमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री डा. प्रकाशशरण महतले बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथ प्रमुख वित्तीय अधिकृत मोहम्मद रिजवान आलमलाई उक्त अवार्ड हस्तान्तरण गरेका हुन्।

प्रकाशित: ८ श्रावण २०८० ०४:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App