७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
अर्थ

एसबिआई बैंक र जेपी हस्पिटल बीच सम्झौता

 नेपाल एसबिआई बैंक र इन्डियाको जोइडास्थित जेपी हस्पिटल बीच सम्झौता भएको छ। सम्झौता अनुसार बैंकका सम्पूर्ण भिसा डेबिट कार्ड प्रयोगकर्ता ग्राहकलाई हस्पिटलको ओपिडि र आइपिडी सेवाहरूमा विशेष छुट हुने भएको छ।

बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत मोहम्मद रिजवान आलम तथा हस्पिटलका प्रतिनिधि अभिषेक स्वाँरले उक्त सम्झौतामा हस्ताक्षर गरेका छन्।

प्रकाशित: ३१ असार २०८० ०३:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App