८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
अर्थ

घट्याे सुनकाे मुल्य

नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ। आज सुनको मूल्य प्रतितोला १०० रुपैयाँले  घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १० हजारमा कारोबार भइरहेको छ भने तेजाबी सुनको मूल्य १ लाख ९ हजार ५०० रुपैयाँ कायम भएको छ।

चाँदीको मूल्य आज १ हजार ३७० रुपैयाँ कायम भएको छ। 

प्रकाशित: १८ असार २०८० ०६:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App