१० माघ २०८२ शनिबार
image/svg+xml
अर्थ

यातायात तथा भौतिक पूर्वाधार मन्त्रालयलाई १ खर्ब ३१ अर्ब ३९ करोड

बजेट भाषण

सरकारले यातायात तथा भौतिक पूर्वाधार मन्त्रालयका लागि सरकारले १ खर्ब ३१ अर्ब ३९ करोड रुपैया विनियोजन गरेको छ।  साेमबार संसद्मा बजेट भाषण गर्दै अर्थमन्त्री प्रकाशशरण महतले यस्ताे घाेषणा गरेका हुन्। त्यस्तै देशभर १५० वटा पुल निर्माण गरिनेछ। 

चक्रपथ बसुन्धारा खण्डलाई २ अर्ब ७ करोड रुपैया विनियाेजन गरिएकाे छ। भने कोटेश्वर सातदोबाटो एकान्त कुनारमा फ्लाई ओभर, सिद्घबाबा सुरुङ मार्गलाई पनि बजेट छुट्टाइएको छ।  विरगंज–काठमाडौ र रसुवगढी–काठमाडौं रेलमार्गको संभाव्यता अध्ययन गरिने भएकाे छ। 

प्रकाशित: १५ जेष्ठ २०८० १२:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App