गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचनपूर्व र निर्वाचनको अवधिमा स्थानीय जनप्रतिनिधिसँग सहकार्य र समन्वय गर्दै अघि बढ्न स्थानीय प्रशासनलाई निर्देशन दिएका छन् ।
हिउँले ढाकिएको अन्टार्कटिकाको अनन्त सेतो मरुभूमि। हजारौं साथीहरूको हुल र सुरक्षित समुद्र छोडेर एउटा पेन्गुइन एक्लै अनकन्टार पहाडतिर लम्किरहेको छ। न त्यहाँ खाना छ, न बाँच्ने कुनै सम्भावना। तर, ऊ रोकिँदैन।