२६ माघ २०८२ सोमबार
image/svg+xml
अर्थ

प्रुडेन्सियल इन्स्योरेन्सका अध्यक्षद्वारा सपथ ग्रहण

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सका अध्यक्ष हेमराज ढकालले सपथ ग्रहण गरेका छन्। यही वैशाख २७ गते बुधबार नेपाल बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल समक्ष अध्यक्ष ढकालले सपथ ग्रहण गरेका छन्।

उक्त अवसरमा नवनिर्वाचित अध्यक्ष ढकालले नेपाल बिमा प्राधिकरणको निर्देशानुसार समयमा कार्य सम्पन्न गर्न सफल भएकोमा नियमनकारी निकायलाई धन्यवाद व्यक्त गरेका छन्।

प्रकाशित: २८ वैशाख २०८० ०२:१४ बिहीबार

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स अध्यक्ष हेमराज ढकाल