आइजिआई इन्स्योरेन्स र माया मेट्रो अस्पतालबीच सम्झौता
आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र धनगढीको माया मेट्रो अस्पताल बीच सेवा प्रदान गर्ने सम्झौता भएको छ।
आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र धनगढीको माया मेट्रो अस्पताल बीच सेवा प्रदान गर्ने सम्झौता भएको छ।
आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा युगेशभक्त बादे श्रेष्ठ नियुक्ति भएका छन्।
आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सका अध्यक्ष हेमराज ढकालले सपथ ग्रहण गरेका छन्।