२२ पुस २०८२ मंगलबार
image/svg+xml
अर्थ

महासंघको जिल्ला नगर उपाध्यक्षमा सुरकृष्ण वैद्य निर्वाचित

नेपाल उद्योग वाणिज्य महासंघको  जिल्ला नगर उपाध्यक्षमा सुरकृष्ण वैद्य ले बाजी मारेका छन। 

उनी ४३ मत प्राप्त गरी विजयी भएका हुन।उनी रामचन्द्र संघईको प्यानलबाट उम्मेदवार बनेका हुन्।यस्तै अन्जन श्रेष्ठ  प्यानलबाट उम्मेदवार बनेका अरुणराज सुमार्गीले ३७ र उमेशलाल श्रेष्ठ पक्षका दिनेश श्रेष्ठले ३४ मत पाएर पराजित भएका छन्।  

प्रकाशित: ३० चैत्र २०७९ ०३:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App