नेशनल लाईफ इन्स्योरेन्सले ३ दिने ‘ब्रान्च मेनेजर सम्मेलन’ सम्पन्न गरेको छ।
कम्पनीका शाखा प्रमुख एवं मार्केटिङ कर्मचारीहरूको दक्षता अभिवृद्धि गर्ने उद्देश्यले सम्पन्न गरिएको उक्त कार्यक्रममा जीवन बिमा व्यवसायसँग सम्बन्धित वर्तमान पाटोबारे विवेचना र चालु आवको बाँकी अवधिको व्यावसायिक खाका प्रस्तुत गरिएको थियो।
प्रकाशित: १८ माघ २०७९ ०३:०५ बुधबार