४ पुस २०८१ बिहीबार
image/svg+xml
अर्थ

सिदार्थ बैंक ‘कर्पोरेट उत्कृष्टता–२०२२’ अवार्डबाट सम्मानित

सिदार्थ बैंक लिमिटेड मानव संसाधन व्यवस्थापनको ‘कर्पोरेट उत्कृष्टता –२०२२’ अवार्डबाट सम्मानित भएको छ।  

कर्पोरेट क्लब नेपालले वार्षिक रूपमा आयोजना गर्दै आएको अवार्ड समारोहमा बैंकलाई वित्तीय संस्था अन्तर्गत उत्कृष्ट कर्पोेरेट अवार्डबाट सम्मानित गरिएको हो। अवार्ड बैंकका मानव संसोधन तथा विप्रेषण व्यवसाय एकाइ प्रमुख पंकज पन्तले ग्रहण गरेका छन्। आफ्ना ग्राहकप्रतिको प्रतिबद्धतालाई यस उपाधिले थप मजबुत बनाउने र आगामी दिनमा अझ व्यवस्थित ढङ्गले सेवा प्रदान गर्न यस उपाधिले बैंकलाई प्रेरित गरेको जनाएको छ। 

प्रकाशित: १९ पुस २०७९ ०३:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App