६ माघ २०८२ मंगलबार
image/svg+xml
प्रवास

पाल्पाका युवाको मलेसियामा मृत्यु

काठमाडाैं-मलेसियामा कार्यरत एक नेपाली कामदारको मृत्यु भएको छ। बिहीबार अाफ्नै कोठामा सुतेको अवस्थामा पाल्पा हुँगीका २५ बर्षीय पुरन मगर मृत फेला परेका हुन्।

मलेसियाको बालाकोङस्थित आइस कम्पनीमा कार्यरत राना ७ बर्षदेखि मलेसियामा कामगर्दै अाएका थिए। केहीदिन अघि मात्र घर विदामा अाएर पुनः काममा फर्केका उनी सुतेको कोठामा मृत भेटिएपछि स्थानीय प्रहरीलाइ खबर गरिएको मलेसियामा कार्यरत पाल्पा छेर्लुङका श्रीधर पाण्डेले जानकारी दिए। पाण्डेका अनुसार केहीदिन पहिले पाल्पा अर्गलीकै एक युवाको सुतेको अवस्थामा मृत्यु भएको थियो।

rana

प्रकाशित: ४ मंसिर २०७२ ००:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App