२१ पुस २०८२ सोमबार
image/svg+xml
प्रवास

एनआरएन घाना शाखा स्थापना

घाना-पश्चिमी अफ्रिकी राष्ट्र घानामा गैर आबसिय नेपाली संघ (एनआरएन) को घाना शाखा स्थापना भएको छ। यो एनआरएनको ६६ औ शाखा हो।एनआरएनका अफ्रीका क्षेत्रिय संयोजक हिक्मत थापाको पहलमा स्थापना भएको शाखाको घाना समन्वय समितिमा अधक्ष्य हरिकृष्ण बास्कोटा, उपाध्यक्ष मिन बहादुर मगर, महासचिब ईरा प्रधान,

कोषाध्यक्ष कपिल खराल, महिला संयोजक शोभना श्रेष्ठ, युवा संयोजक बिजय दुलाल, सदस्यहरु गगन थापा, अर्जुन श्रेष्ठ, बिमल तन्दुलकर, गोबिन्द आचार्य, बैकुण्ठ पौडेल र सुरेन्द्र प्रधान रहेका छन्। घाना मा विभिन्न पेसामा १०० भन्दा बादी नेपालीहरु कार्यरत छन्।

प्रकाशित: १० पुस २०७० ०३:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App