महिलाको टपलेस अधिकार बारे अन्तरवार्ता लिन क्रममा क्रममा रेडियो होस्ट तथा स्थानीय पत्रिकाकी कोलमिष्ट लोरी वेलब्युर्ने पूर्व जानकारी निदइ टपलेस बनेकी हुन्। लोरीले लुगा फुकाल्न थाल्दा मेयर केही हच्किएका थिए। 'यो के गर्दै हुनुहुन्छ?', लुगा खोल्दै गरेकी पत्रकारलाई मेयरले सोधेका थिए। 'यहाँ निकै गर्मी छ', टपलेस हुँदै गरेकी पत्रकारले जवाफ दिइन्।
टपलेस पत्रकारले अन्तरवार्ता लिँदा मेयर वाल्टरको निधारमा चिट चिट पसिना आएको थियो। तर मेयर निकै साहसिला देखिए। उनले टपलेस महिलाले सोधेका प्रश्नलाई सन्तुलिन रुपमा सामना गरे।
पत्रकार यसरी भइन् टपलेस (भिडियो)
प्रकाशित: १३ भाद्र २०७० २१:४७ बिहीबार




