भ्रमण क्रममा विदेशमन्त्री वाङले ती देशसँग चीनको द्विपक्षीय सम्बन्ध, क्षेत्रीय शान्तिलगायत आपसी हितबारे कुराकानी गर्ने समेत उल्लेख छ। विदेशमन्त्री वाङ चार महिनाअघि चीनको विदेशमन्त्रीमा निुयक्त भएका हुन्। उनी विदेशमन्त्री नियुक्त भएपछि पहिलो पटक ती देशको भ्रमणमा जान लागेका हुन्। अप्रिल ३० तारिखमा सुरु हुने वाङको भ्रमण अवधिबारे भने विदेश मन्त्रालयले केही बताइएको छैन। वाङको विदेश भ्रमण थाइल्यान्डबाट थाल्ने चिनियाँ विदेश मन्त्रालयले जनाएको छ।
प्रकाशित: १५ वैशाख २०७० २२:५८ आइतबार





