धेरैजसो महिलाहरु कामदार रहेको कारखानामा आगो लागेपछि भागाभाग भएको प्रत्यक्षदर्शीहरुले जनाएका छन्। बाहिरिने बाटो साँघुरो भएका कारण आगोबाट बच्न उनीहरुलाई कठिनाई भएको थियो।
चीनपछि वंगलादेश पोशाक निर्यात गर्ने सबैभन्दा ठूलो राष्ट्र हो। वंगलादेशको निर्यातमा तयारी पोशाकले ८० प्रतिशत हिस्सा ओगट्छ।
प्रकाशित: १० मंसिर २०६९ ०४:११ आइतबार





