काबुल, मंसिर २ (एजेन्सी) - बिहेको भोज खान गएका मानिसहरु चढेको बसमा बम प्रहार भएको छ। अफगानिस्तानको फराह प्रान्तमा भएको यस्तो आक्रमणमा परी ७ महिला र ४ बालबालिकाको निधन भएको छ।
उनीहरु बिहे भोजका लागि गइरहेको र सडकको किनारामा रहेको एक अर्को गाडीमा राखिएको बम विष्फोट भएको थियो।
नेपालको जनसाङ्ख्यिक संरचनामा काम गर्न सक्ने उमेर समूहको बाहुल्यता हुँदाहुँदै पनि युवा बेरोजगारीको दर उच्च र श्रमशक्ति सहभागिता न्यून रहेको तथ्य सरकारी तथ्याङ्कले उजागर गरेको छ।