बेइजिङ, चीन, चैत २ (एजेन्सी)-चनिको चोङ्गक्विङ्ग क्षेत्रका कम्युनस्टि पार्टीका नेता बो भिलाइलाई उनको पदबाट हटाइएको त्यहाँको समाचार समिति सिन्ह्वाले जनाएको छ।
विवादास्पद मानिएका ६२ वर्षीय पूर्व वाणिज्य मन्त्रीलाई शिर्ष नेतृत्वमा आउने प्रबल दाबेदार मानिएको थियो। उनको स्थानमा उप प्रधानमन्त्री झाङ्ग डेजिआङ्गलाई ल्याइने भएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूविरुद्ध लगाइएको संगठित अपराध र सम्पति शुद्धीकरणको मुद्दा फिर्ता लिनका लागि दिएको निवेदनका सम्बन्धमा प्रक्रिया अघि बढाउन महान्यायाधिवक्ताको कार्यालयले सम्बन्धित जिल्ला सरकारी वकिलको कार्यालयलाई स्वीकृति दिएको छ।