२९ माघ २०८२ बिहीबार
image/svg+xml
प्रवास

बर्माबाट स्वदेश फर्किए नेपाली

तस्बिर : केशव थोकर

बर्मा (म्यानमार) बाट २६ नेपाली स्वदेश फर्केका छन्। विदेशमा अलपत्र परेका नेपालीलाई स्वदेश फर्काउने सरकारको निर्णय सँगै उनीहरुलाई आज नेपाल ल्याइएको छ। उनीहरु १४ दिन क्वारेन्टिनमा बसेपछि घर जाने छन्। यस्तै अन्य देशमा रहेका नेपालीलाई पनि स्वदेश फर्काउने तयारी सुरु भइसकेको छ। 

 

 

 

प्रकाशित: २३ जेष्ठ २०७७ ०६:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App