आजकाे कार्टुनले बाेलैया ओलीकाे बाेल्ने शैलीप्रति सुन्दर ढंगले कटाक्ष गरेकाे छ। Follow @nagarik_news प्रकाशित: १ कार्तिक २०८२ ०७:०५ शनिबार
राजनीति २३ जेष्ठ २०८३ प्रधानमन्त्री भन्छन्- मलाई पनि राजदूत बन्न मन छ, पीएमको नम्बर दिनुस् न शनिबार साँझ आफ्नो आधिकारिक सामाजिक सञ्जाल अकाउन्टमार्फत उनले आफूलाई पनि राजदूत बन्ने इच्छा रहेको भन्दै प्रधानमन्त्रीको नम्बर उपलब्ध गराइदिन आग्रह गरेका हुन्।
समाज २३ जेष्ठ २०८३ रिसोर्टको स्विमिङ पुलमा डुबेर ८ वर्षीय बालकको मृत्यु कपिलवस्तुको बाणगंगा नगरपालिकास्थित मायादेवी रिसोर्टको स्विमिङ पुलमा डुबेर शनिबार दिउँसो एक ८ वर्षीय बालकको मृत्यु भएको छ।
राजनीति २३ जेष्ठ २०८३ रास्वपा सुनसरी अधिवेशनमा पनि हातपात, तनावबीच मतदान जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सुनसरी जिल्ला अधिवेशनमा विवाद र तनावका बीच मतदान प्रक्रिया अगाडि बढेको छ।
समाज २३ जेष्ठ २०८३ चितवनमा चैते–५ जातको धानमा ‘नेक ब्लास्ट’ देखियो, उत्पादन घट्ने अनुमान सोही क्षेत्रका किसान जगन्नाथ कडेरियाले सात कठ्ठामा लगाएको धानको अवस्था पनि उस्तै छ। उनका अनुसार करिब ८० प्रतिशत बाला पाक्न नपाउँदै सुकिसकेको छ।