समाज १८ चैत्र २०८२ प्रदेशको डबली स्थानीय तहलाई हस्तान्तरण लुम्बिनी प्रदेश सरकारले पाल्पाको तिनाउँ गाउँपालिका-२ मा निर्माण गरेको सांस्कृतिक डबली स्थानीय तहलाई हस्तान्तरण गरेको छ।
समाज १८ चैत्र २०८२ बर्ड फ्लू सङ्क्रमण फैलिन थालेपछि सुनसरीमा १९ हजार कुखुरा नष्ट जिल्लाका विभिन्न स्थानीय तहमा किसानका कुखुरा फार्ममा बर्ड फ्लू सङ्क्रमण फैलिँदै गएको छ।
अन्तर्राष्ट्रिय १८ चैत्र २०८२ इरान युद्ध रोक्न चीनले पहल बढायो : पाँच बुँदे शान्ति योजना सार्वजनिक अहिले द्वन्द्व सुरु भएको एक महिना बितिसकेको छ। विश्वमा इन्धनको मूल्य निरन्तर बढिरहेको बेला चीन सरकारले युद्धविरामका लागि यो पहल गरेको हो।
कला/साहित्य १८ चैत्र २०८२ राप्ती साहित्य परिषद् दाङले स्रष्टालाई सम्मान गर्ने राप्ती साहित्य परिषद् दाङ शाखाले स्रष्टाहरूलाई सम्मान गर्ने भएकाे छ।