त्यहाँस्थित विकास भट्टराईले सञ्चालन गरेको फर्निसिङमा आज साँझ ७ बजे भएको आगलागीबाट फर्निसिङमा राखिएका अधिकांश सामान नष्ट हुन पुगेको थियो। आगलागीको कारण खुल्न सकेको छैन।
सदरमुकाम त्रियुगा नगरपालिका १० बोक्सेमा शनिवारदेखि सुरु ‘प्रथम वडाध्यक्ष गोल्डकप फुटबल प्रतियोगिता’ मा कटारी फुटबल क्लब (केएफसी) ले विजयी यात्रा सुरु गरेको छ।