खेल २३ पुस २०८२ स्पोटर्स समिटमा विश्वकप ट्रफी प्रदर्शन नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले सोमबार पोखराको म्याजेस्टिक होटलमा आयोजना गरेको एनएसजेएफ स्पोटर्स समिटमा टी– ट्वान्टी विश्वकपको ट्रफी प्रदर्शन गरिएको छ।
राजनीति २३ पुस २०८२ रास्वपा बन्दसूची विवाद : ‘म कर्णाली हुँ, जो सधैं दिन्छ’ भन्दै सिर्जनाले नाम फिर्ता लिइन् उनलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको समूहबाट रास्वपाको समानुपातिक बन्दसूचीमा समावेश गरिएको थियो।
कला/साहित्य २३ पुस २०८२ नेपाल मुक्तक प्रतिष्ठानमा रामकाजी कोने नेपाल मुक्तक प्रतिष्ठान, केन्द्रीय समिति काठमाडौंको बाह्रौं साधारणसभाले मुक्तककार रामकाजी कोनेको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ।
राजनीति २३ पुस २०८२ राष्ट्रियसभा निर्वाचन : एमालेबाट झाँक्रीसहित सात जना उम्मेदवार निर्वाचन आयोगका अनुसार १८ सदस्यका लागि आगामी माघ ११ गते हुने निर्वाचनको आज मनोनयन दर्ता हुँदैछ।