राजनीति २९ पुस २०८२ गगन–विश्वलाई महतको आह्वानः एकता जोगाउन हामी उदार छौँ, त्यही किसिमले आउनुस् नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले संस्थापन पक्ष पार्टी एकताबद्ध राख्न उदार रहेको बताएका छन्।
राजनीति २९ पुस २०८२ सुजाता कोइराला भन्छिन्ः जहाँ रुख त्यही नेपाली कांग्रेस हो, फुटाएर कसैलाई फाइदा छैन यसैले संवादमार्फत् सहमति खोज्न बैठकमा आउन उनले विशेष महाधिवेशन पक्षधरलाई आग्रह गरिन्।
राजनीति २९ पुस २०८२ नेकपाका संयोजक प्रचण्ड र सह-संयोजक नेपालद्धारा शपथ ग्रहण (तस्बिरहरु) पार्टी संयोजकका रूपमा पुष्पकमल दाहाल र सह-संयोजकका रूपमा माधवकुमार नेपालले शपथ ग्रहण गरेका हुन्।
राजनीति २९ पुस २०८२ कांग्रेस विशेष महाधिवेशन: निर्वाचन तालिका सार्वजनिक नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरको आह्वानमा यही पुस २७ गतेदेखि यहाँ सुरु भएको विशेष महाधिवशेनबाट गठन भएको निर्वाचन समितिले नयाँ नेतृत्व चयनका लागि आज कार्यतालिका सार्वजनिक गरेको छ।