कला/साहित्य २८ पुस २०८२ ‘धुरन्धर’को नेपालमा मात्रै १० करोडभन्दा बढीको व्यापार बलिउड चलचित्र धुरन्धर ले नेपालमा १० करोडभन्दा बढीको व्यापार गरेको छ। डिसेम्बर ५ देखि प्रदर्शनमा आएको यस चलचित्रले भारतसँगै नेपालमा पनि राम्रो दर्शक आकर्षण गर्न सफल भएको हो।
राजनीति २८ पुस २०८२ जसपा नेपालका उपाध्यक्ष थापामगरसहितको समूह नेकपामा समाहित पार्टी मुख्यालयमा एक कार्यक्रमबीच पार्टी संयोजक पुष्पकमल दाहाल, सहसंयोजक माधवकुमार नेपालसहितका नेताहरुले उनीहरुलाई पार्टीमा स्वागत गरेका थिए ।
राजनीति २८ पुस २०८२ महामन्त्री शर्माको प्रस्तावः पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ विशेष महाधिवेशनले पार्टीका मुद्दा मात्र होइन, समग्र समाजका सरोकारलाई राजनीतिक मुद्दा बनाइ समर्पित रहने उद्देश्यसहित १० बुँदे प्रस्ताव अघि सारेको छ।
राजनीति २८ पुस २०८२ देउवासँगको भेटपछि शशांकले भने- पार्टी ‘ब्रेक’ गर्नु हुँदैन, मिल्ने प्रयास हुँदैछ नेपाली कांग्रेसका नेता शशांक कोइरालाले कुनै पनि हालतमा पार्टी विभाजन नहुने दाबी गरेका छन्।