समाज ४ माघ २०८२ छिसवाङमा मार्ग खुलेको १५ वर्षपछि सडक स्तरोन्नति थालियो खहरेदेखि छिसवाङ हुदै ओखोलासम्म एक किलोमिटर पाँच सय मिटर सडकलाई पक्की नाला सहित नौ मिटर फराकिलो बनाएर ग्राभेल गरिने आचार्यले बताए।
राजनीति ४ माघ २०८२ प्रतिनिधिसभा निर्वाचन : प्रत्यक्षतर्फ एमालेबाट ९ महिलाले पाए टिकट (नामसहित) आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेबाट नौ जना महिला नेतृले टिकट पाएका छन्।
राजनीति ४ माघ २०८२ काठमाडौंका मेयर बालेन्द्र साह पदबाट राजीनामा दिने तयारीमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रत्यक्ष निर्वाचनमा जाने तयारीमा रहेका छन्।
राजनीति ४ माघ २०८२ उत्पादनसँग राजनीति जोड्ने अभियानका अगुवा द्वारिका न्यौपाने कैलाली–१ बाट एमाले उम्मेदवार जेनजी आन्दोलनपछि कैलाली क्षेत्र नं १ बाट युवा नेता द्वारिका न्यौपानेलाई उम्मेदवार बनाएको हो।