राजनीति २७ फाल्गुन २०८२ कोशीमा समानुपातिकतर्फ श्रम संस्कृति दोस्रो, रास्वपा पहिलो कोशी प्रदेशमा कांग्रेस, एमालेलाई उछिन्दै श्रम संस्कृति पार्टीले समानुपातिकतर्फ दोस्रो स्थान प्राप्त गरेको छ।
अन्तर्राष्ट्रिय २७ फाल्गुन २०८२ मध्यपूर्व युद्धको असर तेल बजारमा, ऊर्जा आपूर्ति जोखिममा इरानले पर्सियन खाडीबाट हिन्द महासागरतर्फ जाने प्रमुख समुद्री मार्ग हर्मुज जलडमरूमा जहाज आवागमनमा प्रभाव पारिरहेको छ।
राजनीति २७ फाल्गुन २०८२ नयाँ संसद् बैठकको तयारी कस्तो छ? नेपालको संविधानको धारा ९३ अनुसार राष्ट्रपतिले प्रतिनिधि सभाका लागि भएको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको ३० दिनभित्र सङ्घीय संसद्को अधिवेशन आह्वान गर्नुपर्छ।
राजनीति २७ फाल्गुन २०८२ जनसंख्यामा बहुमत : अब संसदमा पनि जेन-जी प्रत्यक्ष निर्वाचनतर्फबाट सांसदमा जेनजी पुस्ताका आठ जना सांसद प्रवेश गरेका छन्।