सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले विशेष पत्रकार सम्मेलन गर्दैछन् । मन्त्री खरेलले मन्त्रालय मै केहीबेरमा विशेष पत्रकार सम्मेलन गर्ने जनाएका छन् ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईं पोखराबाट पक्राउ परेका छन् । निर्वाचन आयोगमा पैसाको चलखेल भएको भन्दै भिडियो देखाएपछि उनलाई प्रहरीले खोजी गरिरहेको अवस्थामा पोखराबाट पक्राउ गरेको हो ।
झापा निर्वाचन क्षेत्र नं. ५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साहबीच प्रतिस्पर्धा हुने निश्चित भएको छ।