राजनीति २३ पुस २०८२ सञ्चारमन्त्री खरेल र राप्रपा अध्यक्ष लिङ्देनबिच भेटवार्ता सरकारका प्रवक्तासमेत रहेका मन्त्री खरेलले निर्वाचनको वातावरणका लागि यसअघि प्रमुख राजनीतिक दलका नेताहरूसँग निवासमै पुगेर भेटवार्ता गरेका थिए।
विचार २३ पुस २०८२ सर्वोपरि लोकतन्त्र कांग्रेसमा ‘पुच्छरले कुकुर हल्लाउने कार्य’ भएको छ। आन्तरिक अभ्यासमा व्यक्तिवादी चरित्रको हाबीबाट मुलुकको भविष्यमाथि खेलवाड गरिएको छ।
राजनीति २३ पुस २०८२ दाहाल-डाेभाल भेट दिल्लीमा: नेपालमा स्थिर लोकतन्त्रका पक्षमा भारत पूर्वप्रधानमन्त्रीसमेत रहेका दाहाल दिल्ली पुगेका बेला उनी बसेकै होटलमा पुगेर डिनर मिटिङ गरेको भारतीय सञ्चारमाध्यमले खुलाएको छ।
अन्तर्राष्ट्रिय २३ पुस २०८२ अमेरिकाले भेनेजुएलाबाट पाँच करोड ब्यारेल तेल पाउने ट्रम्पको दाबी कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले ट्रम्पको विरोध गर्दै भनेकी छन्, ‘व्यक्तिगत रूपमा, मलाई धम्की दिनेहरूलाई म भन्न चाहन्छु कि मेरो भाग्य उनीहरूद्वारा होइन, भगवानले निर्धारण गर्नुहुन्छ।’