शिक्षा ५ माघ २०८२ शिक्षा नियमावली संशोधन रोकियो, मन्त्री पुन भन्छन्- ‘अब चुनावपछि मात्रै’ लामो समयको तयारी र प्रशासनिक कसरतपछि अन्तिम चरणमा पुगेको शिक्षा नियमावलीको दशौं संशोधन प्रक्रिया तत्कालका लागि स्थगित भएको छ।
राजनीति ५ माघ २०८२ जुम्लामा चुनावी सरगर्मी चुलिँदै: ६ दलले छाने उम्मेदवार उम्मेदवारको टुंगो लागेसँगै जुम्लाको निर्वाचन अब नाम र दलको प्रतिस्पर्धामा सीमित छैन।
राजनीति ५ माघ २०८२ यी हुन् उदयपुरका ठूला तीन दलका उम्मेदवार आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उदयपुरबाट उम्मेदवार हुने ठूला तीन दलले उम्मेदवार टुंगो लगाएका छन्।
राजनीति ५ माघ २०८२ सुमनाले भनिन्- नेता होइन, जनता भएर प्रश्न सोध्न चाहन्छु राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की पूर्व नेतृ तथा निवर्तमान सांसद सुमना श्रेष्ठले आगामी प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा नगर्ने घोषणा गरेकी छन्।