अन्तर्राष्ट्रिय ६ माघ २०८२ ट्रम्पको चेतावनीः युरोपेली देशहरूले विरोध गरेमा ट्यारिफ लगाएरै छोड्छौँ ट्रम्पले ग्रीनल्यान्डको विषयमा युरोपेली देशहरूले आफ्नो विरोध गरेमा ट्यारिफ लगाउने धम्कीलाई ‘१०० प्रतिशत’ कार्यान्वयन गर्ने बताएका छन्।
राजनीति ६ माघ २०८२ राजनीतिको मैदानमा परै छुटे महिला ! नारा, भाषण र घोषणापत्रमा अटाउने महिला अर्थपूर्ण सहभागिताका लागि परिपक्व छैनन् भनेजस्तै गरेर सुरु गरिएको निर्वाचनको प्रक्रिया विधिमा अडिएको भए पनि व्यवहारसंगत छैन।
समाज ६ माघ २०८२ हातहतियार बुझाउन कञ्चनपुर प्रशासनको निर्देशन जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले शान्तिसुरक्षाका लागि व्यक्तिगत नाममा इजाजत प्राप्त हातहतियार बुझाउन सम्बन्ध सबैलाई निर्देशन दिएको छ।
राजनीति ६ माघ २०८२ नेपालगन्जका उप-मेयर राईले दिए राजीनामा, बने बाँके २ बाट जसपा नेपालको उम्मेदवार आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचन लड्न नेपालगन्ज उपमहानगरपालिकाका उप–मेयर कमरुद्धिन राईले राजीनामा दिएका छन्।