राजनीति १३ श्रावण २०८३ प्रस्तावित निर्वाचन आयुक्तको कार्ययोजना : निर्वाचनमा भाग नलिने दललाई खारेजीको प्रस्ताव कार्कीले निर्वाचनमा भाग नलिने राजनीतिक दलको दर्ता खारेजी सम्बन्धमा कानुनी व्यवस्था गर्न सकिने कार्ययोजना पेस गरेका छन्।
राजनीति १३ श्रावण २०८३ संसदीय कार्य प्रभावकारी बनाउन सभामुख अर्याल सक्रिय, प्रधानमन्त्री शाहसहित शीर्ष नेतासँग छलफल भेटका क्रममा प्रतिनिधि सभाको बैठकलाई थप व्यवस्थित, प्रभावकारी र उपलब्धिमूलक बनाउने विषयमा धारणा आदानप्रदान भएको थियो।
कला/साहित्य १३ श्रावण २०८३ पोखरा प्रज्ञा प्रतिष्ठानको कुलपतिमा सरस्वती ‘प्रतीक्षा’ नियुक्त पोखरा प्रज्ञा प्रतिष्ठानको कुलपतिमा साहित्यकार सरस्वती ‘प्रतीक्षा’ नियुक्त भएकी छन्।
राजनीति १३ श्रावण २०८३ भागबन्डा नमिल्दा मुख्यमन्त्रीको मन्त्रीविहीन शपथ कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री मंगलबहादुर शाहीले बुधबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।