नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेन-जी आन्दोलनका क्रममा भएका घटनाको छानबिन गर्न बनेको आयोगले आफूसँग बयान लिन खोजेको विषयमा आपत्ति जनाएका छन्।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकका दुई ठूला दल नेकपा एमाले र नेपाली कांग्रेसको अस्तित्व स्वीकार नगरी सरकार बनाउने सपना देख्नु भ्रम मात्र हुने बताएका छन्।