राजनीति ४ माघ २०८२ उत्पादनसँग राजनीति जोड्ने अभियानका अगुवा द्वारिका न्यौपाने कैलाली–१ बाट एमाले उम्मेदवार जेनजी आन्दोलनपछि कैलाली क्षेत्र नं १ बाट युवा नेता द्वारिका न्यौपानेलाई उम्मेदवार बनाएको हो।
राजनीति ४ माघ २०८२ एमालेमा ओली विरोधीको ‘हरिबिजोग’ : ईश्वरसहितका यी ‘हेभीवेट’ नेताहरूले टिकट पाएनन् ! पार्टीको हालै सम्पन्न ११औँ महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गर्दै पराजित भएका केन्द्रीय सदस्य ईश्वर पोखरेलसहितका नेताहरू अवसरबाट वञ्चित भएका हुन्।
शिक्षा ४ माघ २०८२ एउटै विद्यालयका पाँच जनालाई विद्यावारिधि मेचीनगर नगरपालिका–९ खुट्टीडाँगीस्थित एउटै टोलका पाँच जनाले विद्यावारिधि गरेका छन्।
खेल ४ माघ २०८२ ढल्को टिम च्याम्पियन ढल्को तेक्वान्दो डोजाङ काठमाडौं महानगरपालिका वडा-८ अध्यक्ष तेक्वान्दो प्रतियोगितामा शनिबार टिम च्याम्पियन भएको छ।