समाज १५ पुस २०८२ दुर्घटना न्यूनीकरणका लागि ‘ब्ल्याक स्पोट’ बोर्ड जिल्ला ट्राफिक प्रहरी कार्यालयले पूर्वपश्चिम राजमार्गका अत्यधिक दुर्घटनाग्रस्त क्षेत्र (ब्ल्याक स्पोट) हरूमा सचेतनामूलक बोर्ड राख्ने कार्यलाई तीव्रता दिएको छ।
राजनीति १५ पुस २०८२ उज्यालो नेपाल र रास्वपाबिचको एकीकरण ऐतिहासिक : कुलमान घिसिङ ऊर्जामन्त्री कुलमान घिसिङले उज्यालो नेपाल पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीबिचको एकीकरणको सहमति ऐतिहासिक भएको बताएका छन्।
समाज १५ पुस २०८२ जुम्लामा प्रशासनले परिचयपत्र निःशुल्क बनायो फाराम टेबलमा राखिँदै गर्दा जुम्लाको पातारासी गाउँपालिका–६ की सरिता बिष्टका लागि राष्ट्रिय परिचयपत्रको फाराम कागजको टुक्रा मात्र थिएन, त्यो डर थियो।
समाज १५ पुस २०८२ राप्ती-सोनारीमा गाईभैँसीलाई ‘पशु सुत्केरी भत्ता’ राप्ती–सोनारीलाई पशुपालनका लागि उपयुक्त क्षेत्रका रूपमा चिनिँदै आएको छ। यहाँको धेरैजसो घरपरिवार दूध उत्पादन, बाख्रा तथा गाईभैँसी पालनमा निर्भर छन्।