धर्म/संस्कृति १५ पुस २०८२ कर्णालीमा ‘पुस १५’ को रौनक : लामो रात जाग्राम बस्नेदेखि ‘वेल्कुनी’ को कथासम्म वर्षकै सबैभन्दा लामो रात हुने भएकाले कर्णालीका बासिन्दाले पुस १५ लाई विशेष पर्वका रूपमा मनाउने परम्परा छ।
राजनीति १५ पुस २०८२ कृषि मन्त्रीको सय दिने उपलब्धि : संरचनात्मक सुधारदेखि दिगो उत्पादनसम्मको आधार कृषि तथा पशुपन्छी विकास मन्त्री डा. मदनप्रसाद परियारले आफ्नो कार्यकालको एक सय दिनमा कृषि क्षेत्रको संरचनात्मक सुधार र दिगो उत्पादनमा महत्त्वपूर्ण आधार तयार भएको दाबी गरेका छन्।
अर्थ १५ पुस २०८२ वार्षिक २० अर्बको च्याउ कारोबार, कच्चा पदार्थ ढुवानीमा भने सास्ती नेपालले च्याउ खेतीले व्यावसायिक फड्को मार्दै वार्षिक २० अर्ब रुपैयाँ बराबरको कारोबार गर्न सफल भएको छ।
राजनीति १५ पुस २०८२ तोकिएकै मितिमा चुनाव र शान्ति सुरक्षा सरकारको अर्जुनदृष्टि : गृहमन्त्री अर्याल गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकारको मुख्य लक्ष्य सुशासन र सेवा प्रवाहलाई सुदृढीकरण गर्नु रहेको बताएका छन्।