वर्षौँ बेरोजगार बस्नु पर्दा शंकरका दिनहरू उस्तै थिए। कहिले गाउँमै सानोतिनो काम, कहिले खाली हात। निर्वाचन प्रहरीको दरखास्त खोलिएको खबरले भने उनीभित्र नयाँ आशा जगायो।
‘यो बिचमा हामी पूरै इन्गेज्ड भयौँ, इन्गेज्ड बनाएर राखियो। र, रास्वपाले ठाउँठाउँमा पार्टी प्रवेश कार्यक्रम राख्नुभयो, उज्यालो नेपाल पार्टीका साथीहरूलाई बोलाउनुभयो।’