राजनीति २५ पुस २०८२ गिरिराज केसी नेतृत्वको स्वतन्त्र वाम समूह नेपाली कम्युनिस्ट पार्टीमा समाहित गिरिराज केसी नेतृत्वको स्वतन्त्र वाम समूह नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएको छ।
राजनीति २५ पुस २०८२ मन्त्री गुप्ताको अमेरिका भ्रमण: एनआरएनए दुई समूहको आ-आफ्नै दाबी आयोजक संस्थाका नाममा अलग-अलग पत्र जारी भएपछि विवाद बढेको हो। एकातिर प्रवक्ता सन्देश उप्रेतीले सरकारका कुनै पनि मन्त्रीलाई अमेरिका भ्रमणका लागि आमन्त्रण नगरेको स्पष्ट पारेका छन्।
समाज २५ पुस २०८२ शिक्षामन्त्री पुनले किन गरे यी दुई देशको भ्रमण निम्तो अस्वीकार? शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महाविर पुनले आफूलाई आएको दुईवटा विदेश भ्रमणको निमन्त्रणा अस्वीकार गरेका छन्।
कला/साहित्य २५ पुस २०८२ ‘लगातार काम गर्दा सौगात मल्ल नभई पात्रकै जीवनमा हुन्छु’ पहिले पनि केही नाटकमा अभिनय गर्ने तयारी नगरेको होइन तर विविध कारणले सम्पन्न हुन सकेको छैन।